काठमाडौँ, २८ जेठ । काठमाडौँमा हर्न बजाउने ४१३ सवारीसाधन कारवाहीमा परेका छन् । सोमबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारीसाधनमाथि हर्नमा कडाई गरेको हो । प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी खतरनाक घुम्तीबाहेक अन्य स्थानमा हर्न पूर्णरूपमा निषेध गरिएको जनाएका छन । ध्वनि प्रदूषणले…