काठमाडौँ, १८ जेठ । बलात्कार मुद्दाका फरार अभियुक्त आठ वर्षपछि पक्राउ परेका छन् । पुनरावेदन अदातल इलामले फैसला सुनाएका हल्दिबारी गाउँपालिकाका ७२ वर्षीय गणेश मगरलाई प्रहरी कार्यालय झापाले पक्राउ गरेको हो । मगरविरुद्ध बलात्कार मुद्दामा पुनरावेदन अदालत इलामको २०६७ साउन ४ गते फैसला बमोजिम सजाय सुनाएको थियो ।