चार बालकको पोखरीमा डुबेर मृत्यु

काठमाडौँ, ९ साउन । पोखरीमा डुबेर कैलाली र धनुषामा गरि चार बालकको मृत्यु भएको छ । कैलालीमा नदीमा डुबेर लम्किचुहा नगरपालिका–६ गुलरा स्थित चरेला नदीमा डुबेर १५ वर्षीया कल्पना चौधरी र घोडाघोडी नगरपालिका–१ बेलार स्थित सुक्तिकाँडा नदीमा दैलेखबाट फुपुलाई भेट्न घोडाघोडी आएका १६ वर्षीय नवराज न्यौपानेको डुबेर मुत्यु भएको हो । त्यस्तै धनुषामा पोखरीमा डुबेर…