आजको राशिफल

वि.सं.२०७६ साल माघ १९ गते । आइतबार । ईश्वी सन् २०२० फेब्रुवरी ०२ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ शुक्लपक्ष । तिथि– अष्टमी,२३ घडी ४१ पला,बेलुकी ०४ बजेर २१ मिनेट उप्रान्त नवमी । नक्षत्र– भरुणी,३३ घडी ०३ पला,बेलुकी ०६ बजेर ०६ मिनेट उप्रान्त कृतिका ।…