माल्टा लाने भन्दै नक्कली भिषा दिने एक जना पक्राउ

काठमाडौँ, ६ साउन । माल्टा लैजान्छु भनी नक्कली भिषा दिने एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारत उत्तर प्रदेश दिल्ली घर भई हाल काठमाडौँ महानगरपालिका-९ सिनामंगल बस्ने २३ बर्षीय राहुल पाण्डेलाई प्रहरीले  पक्राउ गरेको हो । उनले भिभि इन्टरनेशनल प्रालि मार्फत नेपालीहरुलाई वैदेशिक रोजगारको लागि माल्टा लैजान्छु भनि नक्कली भिषा दिलाई विभिन्न कामदारहरुको…