सिन्धुली, १७ माघ । गोलन्जोर गाउँपालिका– ५, खनियाखर्क स्थित बीपी राजमार्गमा स्कार्पियो दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । सप्तरीबाट काठमाडाैँ जाँदै गरेको स १ च १००९ नम्बरको स्कार्पियो अनियन्त्रित भई दुर्घटना हुँदा सप्तरीको कन्चनपुर नगरपालिका– ६ निवासी ३२ वर्षीय सुर्यन्द्र नारायण चौधरीको मुत्यु प्रहरीले जनाएको छ । दुर्घटनामा परी सोही ठाउँ निवासी वर्ष ३०…