काठमाडौँ, ५ जेठ । समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी बृत्त नयाँबानेश्वर, सामुदायीक प्रहरी सेवा केन्द्र बानेश्वर १० र छक्कुबक्कु भगवती मन्दिर संरक्षण समिति नयाँबानेश्वरको सयुंक्त आयोजनामा शनिबार नयाँबानेश्वरमा लागुऔषध बिरुद्धको सचेतनामुलक र्याली आयोजना गरियो । लागुऔषध बिरुद्धका सचेतनामुलक नारा तथा प्लेकार्ड सहितको उक्त र्याली नयाँबानेश्वर १० छक्कुबक्कु मन्दिर अगाडी भेला भई पिपलबोट, थापागाँउ, बिजुलीबजार,…