सुनसरी, २६ असार । सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुधबार राति इटहरी उपमहानगरपालिका–४ मा करेन्ट लागेर कालाबञ्जर घर भई इटहरीको विश्व आदर्श कलेजमा कार्यालय सहयोगीको रुपमा काम गर्दै आएका २९ वर्षीय महेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । राति १२ बजे सोही ठाँउमा रहेको खोल्सीमा जमेको पानीमा करेन्ट लगाएर माछा…