टेलरिङ पसलमा लागूऔषधको कारोबार गर्ने दुई जना पक्राउ

ललितपुर, २३ असार । ललितपुर उपमहानगरपालिका-११ बाट नियन्त्रित लागूऔषध सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुर उपमहानगरपालिका-११ स्थित सुरेनको टेलरिङ पसलका संचालकद्वय रामेछाप दोरम्बा गाउँपलिका-७ का २५ वर्षीय सुरेन नगरकोटी र उनकी श्रीमती धादिङ थाक्रे गाउँपालिका-१० की २१ वर्षीय अजिता गुरुङ रहेका छन् । उनीहरुलाई नियन्त्रित लागूऔषध डाइजेपाम १ हजार…