सेना दिवसमा ‘फ्रि-फल जम्प’ प्रर्दशनका क्रममा दुर्घटना

काठमाडौँ, २० फागुन । जङ्गीअड्डामा नेपाली सेना दिवसको अवसरमा आयोजित समारोहमा देखाइएको प्रदर्शनका क्रममा दुर्घटना भएको छ । प्यारासुटको माध्यमबाट फ्रि-फल जम्प देखाउने दुर्घटना भएको हो । दुर्घटनामा एक जना घाइते भएका हुन् । घाइते हुने सैनिकको परिचयबारे केही पनि बताइएको छैन । ल्याण्डिङ गर्ने क्रममा दुर्घटना भएको हो । घाइतेलाई अहिले उपचारका लागि वीर अस्पताल…