विराटनगर, २७ माघ । विराटनगरको बरगाछी चोकमा टिपरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । आइतवार बिहान पौने ८ बजे विराटनगर महानगरपालिका-३ बरगाछी चोकमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १ ख ७०९२ नम्बरको ट्रिपरको ठक्करबाट पैदल यात्री अन्दाजी बर्ष ३५ को पुरुषको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मृतकको सनाखत हुन…