टेलिकमको वार्षिक उत्सवमा अवसरमा विभिन्न प्याकेज र छुट घोषणा

काठमाडौं, २२ माघ । नेपाल टेलिकमले १५ औं वार्षिक उत्सवको अवसरमा विभिन्न सेवामा प्याकेज र छुटको व्यवस्था गरेको छ । पोस्ट पेडका ग्राहकलाई ९०० को रिचार्जको प्याकेजमा प्रतिमहिना ३.३ जीबी डाटा र ५ सयको रिचार्जमा फ्री रिसोर्स उपलब्ध गराउने घोषणा गरेको छ । साथै माघ २२ देखि फागुन २२ सम्म एनटी मोवाइल एप डाउनलोड र…