अध्यक्ष निकितालाई मन्त्रालयले माग्यो स्पष्टिकरण

काठमाडौं, २१  माघ । चलिचित्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयले लिखित स्पष्टिकरण मागेको छ । बोर्डको काम सन्तोषजनक नरहेको भन्दै अध्यक्ष पौडेललाई मन्त्रालयले स्पष्टिकरण माग गरेको हो । आइतबार मन्त्रालयले आर्थिक वर्ष २०७५र७६ को बजेट कार्यन्वयनसम्बन्धी चौमासिक समीक्षा बैठक राखेको थियो । उक्त बैठकमा मन्त्रालय अन्तर्गत अन्य सबै संस्थान,बोर्ड र निकायका…