साउन २२, भक्तपुर । लगातार वर्षाले हनुमन्ते नदीले डुवाएको क्षेत्रमा भोली देखि नै काम गर्ने गरी भक्तपुर प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टको संयोजकत्वमा ११ सदस्यिय नदी व्यवस्थापन समिति गठन भएको छ । सूर्यविनायक नगरपालिका कार्यालयमा सूर्यविनायक नगरपालिकाका मेयर वासुदव थापा तथा मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी…