गुल्मीमा पहिरोमा परि छ जनाको मृत्यु, दुई जना घाइते

गुल्मी, ७ साउन । गुल्मीको छुट्टा–छुट्टै स्थानमा गएको पहिरोमा पुरिएर छ जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् । गुल्मीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) यदुनाथ पौडेलका अनुसार गएरातिदेखि परेको अविरल वर्षाले सुतिरहेको अवस्थामा घर पुरिँदा सत्यवती गाउँपालिकाको वडा नम्बर ३ र ४ का घर पहिरोले पुरिँदा ६ जनाको मृत्यु भएको हो । सत्यवती…