काठमाडौँ संसारकै अस्वस्थ सहरमध्ये चौथो स्थानमा

काठमाडौँ, २७ फागुन । काठमाडौँ आज समग्रमा संसारकै अस्वस्थ सहरमध्ये चौथो स्थानमा रहेको छ । काठमाडौँमा वायुको गुणस्तरमा अझै सुधार आउन सकेको छैन । मंगलबार निकै खराब स्थितिमा पुगेको वायु प्रदूषण आज पनि निकै अस्वस्थको तह नजिकै छ । रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान (समाचार तयार पार्दासम्म) काठमाडौँको वायु गुणस्तर इन्डेक्स…