काठमाडौँ, ८ असार । २०८३ साल असार ८ गते सोमबार सन् २०२६ जुन २२ तारिख। जेठ शुक्ल पक्षको अष्टमी । आजको फलादेशः मेष : दिन सामान्य छ । सानो कुराले मनमा खटपटी बढ्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । आफन्तबाट धोका हुनेछ । प्रेम सम्बन्धमा मनमुटाव बढ्नेछ । हरेक काममा…