आजको राशिफल

काठमाडौँ, २० कार्तिक । २०८३ साल कार्तिक २० गते शुक्रबारको राशिफल ।    मेष : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। ठुलो लगानी नगर्नु राम्रो हुन्छ। स्वास्थ्यले साथ दिनेछ। वैदेशिक रोजगारीमा गरेको लगानीबाट नाफा हुनेछ। गुरुको सम्मान गर्दा फाइदा हुने देखिन्छ। वृष : दिन राम्रो छ । भाग्यको उदय हुनेछ । शिक्षामा प्रगति हुनेछ ।…