काठमाडौँ, ८ असार । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परि नौ जनाको मृत्यु भएको छ । काठमाडौँ, सिन्धुली, रूपन्देही, तनहुँ, ललितपुर, चितवन, कास्की र काभ्रेमा भएका यी दुर्घटनामा ती मानिसहरूले ज्यान गुमाएका हुन् । काठमाडौँ महानगरपालिका-११ भोटेबहालस्थित सडकमा बा.३ ख ४६४० नम्बरको गाडीको ठक्करबाट पैदलयात्री एक महिलाको आइतबार राति मृत्यु भएको छ। नाम,…