काठमाडौँ, १५ साउन । २०८३ साल साउन १५ गते शुक्रबार सन् २०२६ जुलाई ३१ तारिख। साउन कृष्ण पक्षको द्धित्तिया तिथि । अन्तर्राष्ट्रिय मित्रता दिवस र अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस आजको फलादेशः मेष : दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यमा फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा अवरोध हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। वृष :…