नेपालीको महान् पर्व दिपावली शुरु : आज काग तिहार मनाइँदै

कात्तिक १९, काठमाडौ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने नेपालीहरुको महान् पर्व दिपावलीको आज पहिलो दिन यमपञ्चक अर्थात् तिहार कागको पुजा गरी मनाइदै छ । कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिनसम्म मनाइने तिहार यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ । यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक…