सशस्त्रमा डीआईजी र एसएसपीको सरुवा

साउन २१, काठमाडौं । सशस्त्र प्रहरीमा दुई डीआइजी र २४ एसएसपीको सरुवा भएको छ । प्रदेश ४ पोखरामा रहेका डीआईजी चिरञ्जिवी अधिकारीको प्रदेश ५ मा र प्रधान कार्यालय दरबन्दी भएका प्रवीण श्रेष्ठको प्रदेश ४ कार्यालयमा सरुवा भएको छ । प्रदेश ३ कार्यालयमा एसएसपी रामप्रकाश श्रेष्ठलाई कायम मुकायम डीआईजीको जिम्मेवारी दिइएको छ । त्यसैगरी नारायणदत्त पौडेललाई…