साउन १४, तनहुँ । तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नं. १२ मा पोखरावाट काठमाडौं जादै गरेको माइक्रो बस र ट्रक एक आपसमा ठोकिदाँ सोमबार बिहान तनहुँमा एक युवतीको मृत्यु भएको छ भने १५ यात्रु घाइते भएका छन् । बा २ ख ११३८ नम्बरको माइक्रो बस र विपरीत दिशाबाट आइरहेको बा ४ ख ११२४ नम्बरको ट्रक…