जनताको स्वास्थ्यभन्दा ठूलो पैसा होइन मेयर शाक्य

काठमाडौं २२ कार्तीक । ‘पानी छाड्ने बेला हुन लागेको छ, अहिल्यै पिच गर्दा पानी लिकेज भयो भने फेरि पिच गर्नुपर्छ । दोब्बर खर्च लाग्छ’, आयोजना कार्यान्वयन निर्देशनालय पीआईडी का हिमेशानन्द वैद्यले भने ।काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वैद्यको कुरा नसकिँदै आदेशात्मक शैलीमा भने, ‘पिचमा लाग्ने खर्चभन्दा जनताको स्वास्थ्य ठूलो हो, कैयौं महिना भइसक्यो गौशाला(चाबहिलमा धुलो…