नगद र ब्राउनसुगरसहित दाजु र बहिनी पक्राउ

काठमाडौँ, ५ जेठ । लहान नगरपालिका २२ लबटोलीबाट दाजु र बहिनीलाई प्रहरीले ठूलो परिमाणमा नगद र ब्राउनसुगरसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार स्थानीय २६ वर्षीया किरणकुमारी यादव र उनका दाइ ३२ वर्षीय दिनेशकुमार यादवलाई पक्राउ गरेको हो । दुवैजनाको साथबाट ५५ लाख रुपैपाँ र २०० ग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले पत्रकार…