प्रहरी जवानलाई आक्रमण गर्ने युवक पक्राउ

काठमाडौँ, ९ भदौ । काठमाडौँको नयाँ बानेश्वरमा ड्युटीमा खटिएकी प्रहरी जवानलाई आक्रमण गर्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान काठमाडौँ–१० स्थित पुरानो संसद भवन नजिकै जुम्लाको तातोपानी घर भएका २७ वर्षीय युवकले एकजना महिला प्रहरी कर्मचारीलाई आक्रमण गरेका हुन् । आक्रमणमा संलग्न राज कठायतलाई पक्राउ गरिएको हो । आकाशेपुलबाट बाटो काट्न आग्रह…