ठगीको आरोपमा ६ जना कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ, १ माघ । विद्यार्थीहरूलाई युएईको कलेजमा पढ्न पठाउने र त्यहाँबाट फ्रान्स र अस्ट्रेलिया ट्रान्सफर गरिदिने भन्दै ठगेको आरोपमा प्रहरीले ६ जना कन्सल्टेन्सीका सञ्चालकहरूलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार १३ जना विद्यार्थीहरूलाई ठगेको आरोपमा ६ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–३१ मा सञ्चालित बेष्ट पाथ एजुकेसन प्रालिका…