काठमाडौँ, २७ भदौ । विश्व प्राथमिक उपचार दिवस आज ‘बसाइसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने नाराका साथ मनाइँदै छ । विश्वभर विभिन्न कारणले आन्तरिक तथा बाह्य बसाइसराइ बढ्दै गइरहेका छ । नेपालमा पनि विपद्, बाढी पहिरो तथा अन्य आकस्मिक घटना तथा अवसरहरूको खोजीमा मानिसहरू बसाइसराइ गर्ने गरेका छन् । यसै अवसरमा नेपाल रेडक्रस सोसाइटीद्वारा शुक्रबार जारी…