आजको राशिफल

काठमाडौँ, ११ साउन । २०८३ साल साउन ११ गते सोमबारको राशिफल ।    मेष : दिन राम्रो छ। आज नयाँ व्यक्तिसँगको भेटले पुरानो कुराको सम्झना हुनेछ। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। वैदेशिक रोजगारीमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहला। वृष : दिन सामान्य छ। सम्पत्ति आर्जन भएपनि स्वास्थ्यमा समस्या हुँदा मन…