चट्याङ लागेर एकको मृत्यु, 

काठमाडौँ, १ जेठ । सङ्खुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार बुधबार चट्याङ लागेर ३१ वर्षीया निर्मला तामाङको मृत्यु भएको हो । हावाहुरीसँगै बर्षेको चट्याङ लागेर गम्भीर घाइते भएकी तामाङलाई उपचारका लागि  प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएको र उनको त्यही मृत्यु भएको थियो ।  त्यस्तैगरी…