काठमाडौँ, २८ बैशाख । मोरङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शनिबार बेलुका मोरङ ग्रामथान गाउँपालिका– २ बतराहीमा आरएमसी इँटा उद्योगबाट इँटा लोड गरी निस्किएको को१त ७४२५ नम्बरको ट्रयाक्टर खेतमा दुर्घटना हुँदा ट्याक्टर चालक कटहरी गाउँपालिका–५ बस्ने २० वर्षीय राहुल सरदार मृत्यु भएको हो । प्रहरीका अनुसार खेतमा फसेको ट्याक्टरलाई इँटा भट्टाकै ३७०१ नम्बरको…