बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पुरुष पक्राउ

सुनसरी, ७ वैशाख । बालिकलाई यौन दुर्व्यवहार गरेको आरोपमा सुनसरीको बराहक्षेत्र-७ स्थायी घर भएका ५९ वर्षीय पुरुष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले उनलाई बालिका माथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको हो । आफ्नै घरमा घरेलु कामदारका रुममा काम गर्दै आएकी भोजपुरको आमचोक गाउँपालिका-३ घर भएकी १२ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ…