अन्डाको मूल्य फेरि बढ्यो

काठमाडौँ, ४ भदौ । नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागु हुने गरी अन्डाको नयाँ समर्थन बिक्री मूल्य तोकेको छ । चितवनलाई आधार मानेर तय गरिएको नयाँ फार्म समर्थन मूल्य अनुसार सबै प्रकारका अन्डाको भाउ महँगिएको छ । नयाँ मूल्यसूची अनुसार अब सबैभन्दा ठूलो (एक्सएल) अन्डाको मूल्य प्रतिक्रेट ५ सय ९० रुपैयाँ पुगेको छ । त्यस्तै,…