एक वृद्धामाथि बलात्कारको आरोपमा युवक पक्राउ

काठमाडौँ, ३ भदौ । ६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा प्रेम विसुंखे रहेको प्रहरीले जनाएको छ । घटना रामेछापको हो । विसुंखेले मंगलबार वृद्धामाथि उनकै घरमा जबरजस्ती करणी गरेर फरार भएका थिए । विसुंखे मजदूरी गर्दैआएका थिए । घटनापछि फरार रहेका उनलाई प्रहरीले आज…