नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने

काठमाडौँ, २९ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियामा हुने एसीसी प्रिमियर कप तयारी भारतमा गर्ने भएको छ ।  नेपाल क्रिकेट संघ (क्यान)ले आज नेपाली टोलीलाई बिदाइ गर्दै भारतमा तयारी गर्ने जानकारी दिएको हो ।  क्यानका सचिव पारस खड्काले प्रिमियर लिगको तयारी भारतमा गर्ने र उतैबाट मलेसिया जाने बताए । क्यान क्रिकेट निर्देशक विनोद दासले नेपाली…