कुटपिट गरी एक युवकको हत्या

काठमाडौँ, २८ साउन । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ बस्ने २८ वर्षीय मनिष सिंख्वालको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-३ बंशगोपाल बस्ने २७ वर्षीय किशोर चौगुठी छन् । भक्तपुर नगरपालिका-४ मंगलाछेँस्थित श्री जनसेवा आधारभूत विद्यालय नजिकैको गल्लीमा किशोरले मंगलबार राति कुटपिट गर्दा मनिष गम्भीर घाइते भएका थिए । घाइते मनिषको…