आजको राशिफल

काठमाडौँ, २१ फागुन । आज २०८२ साल फागुन २१ गते बिहीबारको राशिफल । मेष : स्वास्थ्यले साथ दिँदा मन शान्त बन्नेछ। आम्दानीका स्रोत धेरै छन्। सञ्चित धन खर्च हुने जोखिम भएकाले सचेत बन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। देशको नेतृत्व चयन गर्ने अवसर पाउँदा मनमा खुशी बढ्नेछ । वृष : गुरुका प्रभावले राम्रा काम बन्नेछन्। बोलीमा…