आजको राशिफल

काठमाडौँ, २७ साउन । २०८३ साल साउन २७ गते बुधबारको राशिफल ।  मेष : दिन सामान्य छ। काम गर्दा सचेत बन्नुपर्ने छ। व्यापारमा लगानी डुब्ने जोखिम छ। विरोधी सक्रिय भएकाले बोल्दा सचेत बन्नुपर्ने दिन छ। शिक्षामा ढिलासुस्ती हुनेछ।  पश्चिमको यात्रा नगर्नु उचित हुन्छ। वृष : दिन सामान्य राम्रो छ। व्यापारमा गरेको लगानीबाट लाभ हुनेछ। साथीको साथ मिल्नेछ। स्वास्थ्य…