आजको राशिफल

काठमाडौँ, २१ माघ । आज २०८२ साल माघ २१ गते बुधबारको राशिफल । मेष : दिन सहज छ। साथीभाइ अनुकुल रहेकाले व्यापारमा गरेको प्रयास सफल बन्नेछ। बिचौलीयासँग सचेत नभएमा सम्पत्ति खर्च हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ। वृष : शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ। बन्धुबाट धोका हुने भएकाले गोपनीयता भंग नगर्नु उचित…