आजको  राशिफल

काठमाडौँ, १३ साउन । आज २०८१ साल साउन १३ गते आइतबारको राशिफल ।  मेष : शुभ समाचारले मनमा उत्साह बढ्नेछ। व्यवसायको क्षेत्रमा सानो लगानीबाट राम्रो आम्दानी हुनेछ। बोलीमा सरस्वतीको बास भएकाले थोरै बोल्नु राम्रो हुनेछ। स्वदेशमा गरेको लगानीबाट उन्नति हुने दिन छ। परिवारको सहयोग मिल्नेछ। वृष : दैनिकी राम्रो छ। ठुलो सम्पत्तिको कारोबारमा सहभागी हुने दिन छ। वैदेशिक…