काठमाडौँ, ८ साउन । साताको अन्तिम कारोबारमा सेयर बजार झन्डै ८ अंकले बढेको छ । शुक्रबार बजार ७.९० अंकले बढेर साताको कारोबार बन्द भएको हो । योसँगै बजार मापक २७३४.६३ विन्दुमा उक्लिएको छ । यस दिन १५२ कम्पनीको सेयर मूल्य बढेको छ । १०९ कम्पनीको सेयर मूल्य घटेको छ । १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको…