आजको राशिफल

काठमाडौँ, २ फागुन । आज २०८२ साल फागुन २ गते शनिबारको राशिफल ।  मेष : दिन राम्रो छ । शिक्षामा गरेको लगानी फाइदा हुनेछ । साथीभाइ दाइना भएकाले व्यापार व्यवसायमा गरेको लगानीले फाइदा हुनेछ । आफन्तलाई बढी विश्वास गर्नाले घाटा हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । वृष : बोलीको प्रभावले राम्रा काम…