काठमाडौँ, ५ साउन । २०८३ साल साउन ५ गते मंगलबारको राशिफल । मेष : दिन राम्रो छैन। मनमा असन्तुष्टी बढ्नेछ । कुटुम्बसँगको सम्बन्धमा खटपटि बन्नेछ। राजनीतिक क्षेत्रमा ठगले सताउने भएकाले सचेत बन्नुपर्नेछ। विदेशमा गरेको लगानीबाट नाफा आर्जन हुनेछ। परिवारको साथ मिल्नेछ। वृष : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। स्वास्थ्य र…