काठमाडौँ, ७ फागुन । मोरङको बेलबारीमा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार राति करिब १ बजे बेलबारी नगरपालिका- १ भेडा टोलमा बस्दै आएका बमबहादुर लिम्बूले पत्नीको हत्यापछि आत्महत्या गरेका हुन् । उनका छोराले भने भागेर बाँचेका छन् । राति करिब १ बजे ६० वर्षीय बमबहादुरले ४५…