आजको राशिफल

काठमाडौँ, २१ पौष । आज २०८२ साल पौष २१ गते सोमबारको राशिफल । मेष : दिन सामान्य छ । साथीभाइ अनुकुल रहेकाले व्यापारमा गरेको प्रयास सफल बन्नेछ । बिचौलीयासँग सचेत नभएमा सम्पत्ति खर्च हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ । वृष : दिन राम्रो छ । शिक्षामा लगानी गरेको…