आजको मौसम

काठमाडौँ, ५ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बादल लागेको छ ।  दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको  पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने, मधेस…