आजको राशिफल

काठमाडौँ, २० पौष । आज २०८२ साल पौष २० गते आइतबारको राशिफल । मेष : दिन राम्रो छ । राजनीतिक क्षेत्रमा सेवाको अवसर पाउने दिन छ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । विपक्षी साथीले  प्रशंसा गर्नेछन् । बोली र व्यवहारमा एकरुपता देखाउन नसक्दा खटपटी बढ्नेछ । वृष : दिन सामान्य छ । तपाईंको बोलीले अप्ठेरो…