ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु

काठमाडौँ, ३ बैशाख । कैलालीमा ट्याक्टरको ठक्करबाट बालिकाकाे मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गएराति लम्कीचुहा नगरपालिका-५ को चौरीस्थित भित्री सडकखण्डमा से १ त ८७५८ नम्बरको ट्याक्टरकाे ठक्करबाट ६ वर्षीया बालिकाडिनल चौधरीको मृत्यु भएको हो । चाैधरीलाई राति पाैने ९ बजेतिरघर नजिकै सडकमा खेलिरहेकी अवस्थामा ठक्कर दिएको थियो । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते…