काठमाडौँ, १७ जेठ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले उर्जा क्षेत्रको विकास र त्यसको उपयोग बारेमा सरकारको उल्टो बाटोमा हिडेको आरोप लगाएका छन् । उनले फेसवुकमा उर्जा क्षेत्रको विकास र त्यसको उपयोग बारेमा सरकारको उल्टो बाटोमा हिडेको भन्दै आपत्ति जनाएका छन् । ´पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अभावबाट बच्न भन्दै दुई दिन सार्वजनिक बिदा घोषणा गर्ने सरकारले…