गतवर्ष प्रतिनिधिसभामा पराजित, अहिले राष्ट्रिय सभामा जान दौडधुप

काठमाडौँ, १६ पौष । राष्ट्रिय सभा पुग्ने र पुर्‍याउने होडमा कांग्रेस नेताहरू सबैभन्दा अगाडि छन् । पार्टी नेता कृष्णप्रसाद सिटौलाको जोडबल सबैभन्दा बढी छ । त्यस्तै सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, केन्द्रीय सदस्यहरू सुजाता कोइराला, पुष्पा भुसाल, भरत शाह र गेहेन्द्र गिरीलगायत छन् । यी सबै चुनाव हारेका केन्द्रीयस्तरका नेता हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो राजनीतिक सहजताका लागि पूर्वमहामन्त्री…